पर्यटकलाई लक्षित गर्दै आधुनिक ‘पोखरा घर’ सञ्चालनमा
kendrabindu.com · Sat Aug 15 08:05:41 GMT 2026

पोखरा । पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आधुनिक ‘पोखरा घर’ निर्माण गरिएको छ।
पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरा घर करिब ४० वर्षअघि एक दाताले पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी उपलब्ध गराएको जग्गामा निर्माण गरिएको हो।
Read full story at source (kendrabindu.com)