नुवाकोटमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते
baahrakhari.com · Sat Aug 15 08:08:50 GMT 2026

काठमाडौं । नुवाकोटमा सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार (साउन ३०) बिहान करिब ८ः२५ बजे शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा चियाखाजा खाने ठाउँमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस रोकिएको थियो । सोही स्थानमा अगाडिपट्टि बा.प्र.३–००१ ज ११७६ नम्बरको माइक्रो भ्यान पार्किङ गरिएको थियो ।
Read full story at source (baahrakhari.com)