कांग्रेस संस्थापन इतर समूह भेलामा ४३ बुँदे विधान संशोधन प्रस्ताव पेस
baahrakhari.com · Sat Aug 15 08:12:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरू पेस भएका छन् । भेलामा रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।
४३ बुँदे संशोधन प्रस्तावमा एक व्यक्ति एक पददेखि पार्टीका सबै तहका उमेदवार छनोट समितिमा पूर्वसभापतिबाट निश्चित संख्यामा र सभापतिका निकटतम प्रतिस्पर्धीलाई समावेश गर्ने व्यवस्था गर्नेसम्म प्रस्ताव गरिएको छ ।
Read full story at source (baahrakhari.com)