एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मकरूपमा सदुपयोग गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
annapurnapost.com · Sat Aug 15 08:16:17 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्ररुपमा विस्तार भइरहेको एआइ र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (annapurnapost.com)