कोशीको अतिक्रमित जग्गामा डोजर, भरतपुरको १९ बिघा जग्गा खाली गराउन स्वास्थ्य मन्त्रालय किन मौन?
barnanmedia.com · Sat Aug 15 08:10:03 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनपछि विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा व्यावसायिक सटर डोजर लगाएर हटाइएको छ । तर ३० बर्षदेखि अतिक्रमित भरतपुर अस्पतालको १९ बिघा जग्गा स्वास्थ्य मन्त्रालयले खाली गराउन सकेको छैन ।
भरतपुर अस्पतालको ३१ बिघा जग्गा छ । तर अस्पतालले जम्मा ११ बिघा जग्गामात्र उपयोग गर्न पाएको छ । बाँकी १९ बिघा जग्गा कलेज अफ मेडिकल साइन्स, नेत्रज्योति संघ, प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सीटीईभीटी) र साझा औषधि पसलले अतिक्रमण गरेका छन् ।
Read full story at source (barnanmedia.com)