पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा
khabarhub.com · Sat Aug 15 08:23:56 GMT 2026

काठमाडौं – पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र विधिको सर्वोच्चता कायम रहने बताएका छन् ।
उनले पार्टीभित्र देखिएका विवाद वा असहमतिलाई लिएर पार्टी विभाजन हुने निष्कर्षमा पुग्न हतार गर्न नहुने धारणा राखे। पार्टीका विषयमा निर्णय प्रक्रिया विधि र कानुनी व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाइ थियो।
Read full story at source (khabarhub.com)