इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा १४ जनाको मृत्यु
annapurnapost.com · Sat Aug 15 08:19:31 GMT 2026

काठमाडौं: इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्विपलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको संख्या प्रारम्भिक मात्र रहेको र घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। स्थानीय उद्धारकर्मीहरूले भने मृतकको संख्या २० पुगिसकेको दाबी गरेका छन्।
Read full story at source (annapurnapost.com)