गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
clickmandu.com · Sat Aug 15 08:25:19 GMT 2026

गुल्मी । वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् ।
जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत ९ लाख ६४ हजार ९०० उपलब्ध गराइएको छ ।
Read full story at source (clickmandu.com)