भाग्यमानी परनिया देवी : नगरप्रमुख कारबाहीमा पर्दा दुवै कार्यकालमा कार्यवाहक बन्ने संयोग
ratopati.com · Sat Aug 15 08:39:48 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दोस्रो कार्यकालमा पनि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी छन्।
नगरप्रमुख प्रेमलाल साह कानु दल त्यागका कारण पदमुक्त भएपछि उपप्रमुख पटेलले पुनः नगरपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्।
Read full story at source (ratopati.com)