गगन नै सभापति हुन्, वैधानिकतामा प्रश्न छैन : विश्वप्रकाश शर्मा
kendrabindu.com · Sat Aug 15 08:45:06 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरिसकेको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकतामाथि प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)