शिक्षण अस्पतालमा बेड नपाएर बिरामीको मृत्यु
clickmandu.com · Sat Aug 15 08:42:55 GMT 2026

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुर्याइएका एक बिरामीको बेड नपाएर मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब ५.१५ बजे अस्पतालमा पुर्याइएका मोरङ घर भएका ४५ वर्षीय डोलबहादुर थापाको मृत्यु भएको हो ।
Read full story at source (clickmandu.com)