कोलम्बिया भूकम्प : हालसम्म २८७ जनाको मृत्यु, ४०० बेपत्ता
bishowkhabar.com · Sat Aug 15 09:13:06 GMT 2026

काठमाडौं– कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ ।
कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् ।
Read full story at source (bishowkhabar.com)