सहकारी, कहिले होला कानुन प्रभावकारी ?
janaaastha.com

काभ्रे जिल्ला अदालतले फैसला सुनाएका दण्ड–जरिवाना कार्यान्वयनमा अपेक्षित प्रगति हुन सकेको छैन । आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म दण्ड र जरिवाना लागेका २ हजार ८०४ जनामध्ये २७४ जनाले मात्रै कैद वा जरिवाना भुक्तान गरेका छन् । बाँकी २ हजार ५३० जनाको लगत चालु वर्ष २०८३/०८४ मा जिम्मेवारीका रूपमा सरेको छ । अदालतका श्रेस्तेदार उपसचिव सञ्जित गौतमका अनुसार अघिल्लो आर्थिक वर्ष २ हजार ४०० जनाको लगत जिम्मेवारी सरेको थियो ।
Read full story at source (janaaastha.com)