चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
khabarhub.com · Sat Aug 15 09:17:23 GMT 2026

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार हुआनिङ काउन्टीस्थित नानपान नदीमा शनिबार डुङ्गा दुर्घटना भएको हो। दुर्घटनाका बेला डुङ्गामा छ जना सवार रहेका काउन्टी सरकारले जनाएको छ।
Read full story at source (khabarhub.com)