आईभीएफमा दाताको अण्डाणु र शुक्रकीट : नियम बन्यो, प्रणाली बनेन
nepalpress.com · Sat Aug 15 09:17:05 GMT 2026

पछिल्ला महिनामा नाबालिगबाट डिम्ब निकालिएको आरोपमा अनुसन्धान भइरहेका समाचार सार्वजनिक भएका छन् । कुनै पनि व्यक्ति वा संस्थाबारे निष्कर्ष निकाल्ने काम अनुसन्धान र अदालतको हो र यो लेख कुनै विशेष प्रकरणबारे टिप्पणी होइन ।
तर यी समाचारले उठाएको प्रश्न फौजदारी अनुसन्धानमा मात्र सीमित छैन।
Read full story at source (nepalpress.com)