पोखरामा विजयपुर खोलाले बगाउँदा २ बालक बेपत्ता
onlinekhabar.com · Sat Aug 15 09:25:22 GMT 2026

३० साउन, पोखरा । पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।
वडा नम्बर २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा २ जना बेपत्तादभएका हुन् ।
Read full story at source (onlinekhabar.com)