एनभीएल भदौ १९ देखि २७ सम्म
baahrakhari.com · Sat Aug 15 09:31:12 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।
नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढाइएको छ । हालै खेलाडी ‘अक्सन’ सम्पन्न भइसकेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)