केन्द्रीय समितिको वैधानिकतामा अलमल हुनुपर्दैन : शर्मा
nepalnews.com · Sat Aug 15 09:37:56 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
ललितपुरमा शनिबार दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले सही भनेको अवस्थमा वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताए।
Read full story at source (nepalnews.com)