‘विशेष महाधिवेशन अवैधानिक थियो, अब हारजितको लडाइँ बन्द गरौँ’
ratopati.com · Sat Aug 15 09:39:40 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रिय भेलामा प्रस्तुत ‘मुलुकको समसामयिक विषयको प्रस्ताव’ले पार्टीको वर्तमान सङ्कट, महाधिवेशन विवाद र भावी कार्यदिशाबारे गम्भीर समीक्षा गरेको छ ।
प्रस्ताव तयारी समितिका संयोजक एन.पी. साउदद्वारा प्रस्तुत उक्त दस्तावेजले पार्टीलाई गुटबन्दी र परम्परागत शैलीबाट मुक्त गर्दै आधुनिक, जनउत्तरदायी र विचारकेन्द्रित राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।
Read full story at source (ratopati.com)