इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु
ekantipur.com · Sat Aug 15 09:42:02 GMT 2026

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु
शक्तिशाली भूकम्प र त्यसपछिका दर्जनौं परकम्पका कारण थुप्रै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ ।
Read full story at source (ekantipur.com)