प्रभु बैंकले ल्यायाे आकर्षक सुविधासहित घर र सवारी साधन कर्जा योजना
kendrabindu.com · Sat Aug 15 09:49:56 GMT 2026

काठमाडौं । प्रभु बैंक लिमिटेडले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा ३ करोड रूपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलव्ध गराईने छ ।
Read full story at source (kendrabindu.com)