सीमा नाकामा माइती नेपालको निगरानी : ९८ जना रोकिए, २१२ जनालाई आश्रय
ekantipur.com · Sat Aug 15 09:47:19 GMT 2026

सीमा नाकामा माइती नेपालको निगरानी : ९८ जना रोकिए, २१२ जनालाई आश्रय
खुला र धेरै आवतजावत हुने सीमा नाका भएकाले जोखिममा परेका महिला तथा किशोरीको निगरानी चुनौतीपूर्ण रहेको माइती नेपालको भनाइ छ ।
Read full story at source (ekantipur.com)