दुर्गा प्रसाईंको घरमा पुग्यो प्रहरी
barnanmedia.com · Sat Aug 15 09:42:36 GMT 2026

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ ।
लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचनाका आधारमा नेपाल प्रहरीको टोली प्रसाईं निवास पुगेको हो ।
Read full story at source (barnanmedia.com)