इरानद्वारा ट्रम्पको कार्यकालसम्म युद्ध लम्ब्याउने चेतावनी
bishowkhabar.com · Sat Aug 15 09:48:14 GMT 2026

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का वरिष्ठ सल्लाहकार मोहम्मद रजा नक्दीले अमेरिकासँगको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान कार्यकालको अन्त्यसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।
पीबीएस न्युजआवरसँग कुरा गर्दै नक्दीले युद्ध लम्ब्याएर अमेरिकालाई सैन्य तथा आर्थिक रूपमा कमजोर बनाउने र भविष्यमा इरानमाथि आक्रमण हुन नदिन बलियो ‘डिटरेन्स’ निर्माण गर्ने रणनीति रहेको बताए ।
Read full story at source (bishowkhabar.com)