झापामा केपी ओलीको भव्य स्वागत
rajdhanidaily.com · Sat Aug 15 10:01:16 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौँबाट हवाई मार्ग हुँदै ओली झापा पुगेका हुन् ।
ओलीलाई झापाको भद्रपुर विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए।
Read full story at source (rajdhanidaily.com)