रोकिएको बस आफैँ गुड्दा दुर्घटना, २ तीर्थयात्रीको मृत्यु
bishowkhabar.com · Sat Aug 15 10:01:35 GMT 2026

नुवाकोट– नुवाकोटको टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा काठमाडौंबाट दुप्चेश्वर महादेव दर्शनका लागि तीर्थयात्री बोकेर गएको बाप्र ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रु खाजा खान गएको बेला आफैँ गुडेको प्रहरीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)