गो अटोमोबाइल्स र ई-ड्राइभ नेपालबीच सम्झौता
kendrabindu.com · Sat Aug 15 10:09:39 GMT 2026

काठमाडाैं । नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन क्षेत्रमा गो अटोमोबाइल्स र ई-ड्राइभ नेपालबीच ५० वटा एमजी विन्ड्सर कम्युट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौताअन्तर्गत ५० वटा गाडीमध्ये १६ वटा सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण भइसकेका छन्। यो साझेदारीले नेपालका सहरी क्षेत्रमा स्वच्छ, प्रिमियम र दिगो यातायात सेवा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
Read full story at source (kendrabindu.com)