प्रवासमा रहेका नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा र उच्च मूल्ययुक्त कृषि क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।
चीनको ग्वाङ्झाउ सहरमा शुक्रबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले सरकारले नेपालमा लगानीमैत्री वातावरण र देशमै रोजगारी सिर्जना गर्ने माहोल तीव्र गतिमा बनाइरहेको बताए।
Read full story at source (hamrakura.com)