प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार
barnanmedia.com · Sat Aug 15 10:34:54 GMT 2026

सरकारी डिजिटल प्रणालीको सुरक्षा परीक्षण तथा सम्भावित कमजोरी पहिचान गर्न आज काठमाडौंमा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा हुने कार्यक्रम पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवका अवसरमा हेराल्ड कलेजमा आयोजना हुन लागेको हो।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयले विकास गरिरहेको र सर्वसाधारणका लागि अझै सार्वजनिक नभएको ‘pmdevcore[.]gov[.]np’ डिजिटल सिस्टमको प्रत्यक्ष सुरक्षा परीक्षण गरिनेछ। उक्त प्रणाली हाल परीक्षणकै चरणमा रहेको छ।
Read full story at source (barnanmedia.com)