कांग्रेस संस्थापनइतर भेलामा बन्द सत्र‚ विभिन्न प्रतिवेदन पेस
nepalnews.com · Sat Aug 15 10:57:14 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेस भएका छन्।
काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलाअन्तर्गतको बन्दसत्रमा विधान संशोधनलगायत विभिन्न प्रस्ताव छलफलका लागि पेस गरिएको हो।
Read full story at source (nepalnews.com)