प्रवासी नेपालीलाई वाग्लेको आग्रह- ‘नेपाल फर्किएर ढुक्कका साथ लगानी गर्नुहोस्’
kendrabindu.com · Sat Aug 15 10:57:19 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन्।
Read full story at source (kendrabindu.com)