सरकारी जग्गाको अतिक्रमण हटाउन अदालतको आदेश कुर्दै राजविराज नगरपालिका
ekantipur.com · Sat Aug 15 10:59:03 GMT 2026

सरकारी जग्गाको अतिक्रमण हटाउन अदालतको आदेश कुर्दै राजविराज नगरपालिका
कोलेनिकाले आफ्नो स्वामित्वमा रहेको कित्ता नं ९० को २ कठ्ठा १४ धुर अतिक्रमित जग्गा खाली गराइदिन पालिकालाई पटक–पटक ताकेता गरेपछि प्रक्रिया थालिएको थियो ।
Read full story at source (ekantipur.com)