रामपुरमा सडक चौडा गर्दा पहिरो, जोखिममा १९ घर
ekantipur.com · Sat Aug 15 10:57:36 GMT 2026

रामपुरमा सडक चौडा गर्दा पहिरो, जोखिममा १९ घर
कालीगण्डकी करिडोरअन्तर्गत होस्दी गाउँदेखि करिब चार किलोमिटर टाढा मगरे गाउँ जाने सडक चौडा गर्दा खसेको पहिरोले तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा पारेको हो ।
Read full story at source (ekantipur.com)