‘भाषा, साहित्य र संस्कृतिको संरक्षण राज्यदेखि हरेक पुस्ताको साझा दायित्व’: सभामुख अर्याल
kalakarmi.com · Sat Aug 15 10:47:52 GMT 2026

काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको बताएका छन् ।
शनिवार सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले पुरस्कार सम्मानको प्रतीक मात्र नभई समाज र राष्ट्रका लागि व्यक्तिले गरेको योगदानको सार्वजनिक स्वीकृति भएको बताए ।
Read full story at source (kalakarmi.com)