लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
clickmandu.com · Sat Aug 15 11:00:29 GMT 2026

काठमाडौं । सिरहाको लहानस्थित अस्पतालमा सडक दुर्घटनामा घाइते हुनेको उपचारलाई लक्षित गर्दै तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लहान राजमार्ग क्षेत्रमा हुने दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा युनिट सञ्चालनको तयारी अघि बढाइएको जानकारी दिएकी हुन्।
Read full story at source (clickmandu.com)