‘पत्रकार पक्राउ, सञ्चारगृह खानतलासी आपत्तिजनक’
janaaastha.com

प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष, आस्था मिडियाका अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचारसँग सम्बन्धित विषयमा पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय दलित पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ।
Read full story at source (janaaastha.com)