एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म हुने
nepalsamaya.com · Sat Aug 15 11:13:04 GMT 2026
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को मिति तय गरिएको छ।
एनभीएल आउँदो भदौ १९ देखि २७ गते अर्थात सेप्टेम्बर ४ देखि १२ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने भएको हो।
Read full story at source (nepalsamaya.com)