मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव सुरु
clickmandu.com · Sat Aug 15 11:19:39 GMT 2026

धनुषा । मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ ।
झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीतासहित देवीदेउताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ ।
Read full story at source (clickmandu.com)