काठमाडौंमा यसरी मनाइयो भारतको ८० औँ स्वतन्त्रता दिवस
barnanmedia.com · Sat Aug 15 11:06:39 GMT 2026

काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा दूतावास परिसरमा दिवस मनाइएको हो।
कार्यक्रमको सुरुआत ‘वन्दे मातरम्’ गानबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले झण्डात्तोलन गरेपछि राष्ट्रिय गान गाइएको थियो।
Read full story at source (barnanmedia.com)