सदनप्रति प्रतिपक्षीले अपमान गरे : सभामुख अर्याल
barnanmedia.com · Tue Jun 09 07:59:53 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाएका छन् ।
विपक्षी सांसदहरूले ५ मिनेट मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताएका हुन् ।
Read full story at source (barnanmedia.com)