कराते एसियाड टोलीलाई ट्रयाकसुट
ratopati.com · Sat Aug 15 11:47:47 GMT 2026
काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहन स्वरूप ट्रयाकसुट प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो।
८औँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) का पदक विजेता कारते मकेन्द्रबहादुर सिंहमार्फत खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई ट्रयाकसुट हस्तान्तरण गरियो ।
Read full story at source (ratopati.com)