कोशी प्रदेश : नेकपा संसदीय दलको बैठक जारी
ratopati.com · Sat Aug 15 11:51:49 GMT 2026

विराटनगर । कोशी प्रदेश नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोटका लागि संसदीय दलको बैठक जारी छ ।
सरकारमा सहभागी हुने मन्त्रीका आकाङ्क्षीहरूको दाबी सुन्न आज प्रदेशसभा सचिवालयमा दलको बैठक बसेको हो ।
Read full story at source (ratopati.com)