वंशजको नागरिकता नै एनआरएनको माग, कति सम्भव?
setopati.com · Sat Aug 15 11:53:15 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वंशजकै नागरिकता निरन्तरता हुनुपर्ने माग फेरि एक पटक दोहोर्याएका छन्।
चीनको ग्वाङ्झाउमा चलिरहेको ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण– २०२६ मा पुन: एक पटक एक पटकको नेपाली, सधैंको नेपालीको व्यवस्था हुनुपर्ने कुरा दोहोर्याएका हुन्।
Read full story at source (setopati.com)