बालेन सरकारप्रति शशांक कोइरालाको टिप्पणी: ‘कुनै ठोस र राम्रो काम भएको देखिएन’
kendrabindu.com · Sat Aug 15 12:02:20 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेसम्म कुनै ठोस तथा जनताले अनुभूति गर्ने खालको काम हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सरकारसँग स्पष्ट बहुमत भए पनि त्यसअनुसार नयाँ नीति तथा कार्यक्रम अघि बढाउन नसकेको बताए।
Read full story at source (kendrabindu.com)