तेक्वान्दोका सिवाकोटी एसियाडमा निर्णायक
ekantipur.com · Sat Aug 15 12:00:33 GMT 2026
तेक्वान्दोका सिवाकोटी एसियाडमा निर्णायक
सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियाडका लागि ग्यारोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायकको मान्यताप्राप्त सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन् ।
Read full story at source (ekantipur.com)