काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी
khabarhub.com · Sat Aug 15 12:14:14 GMT 2026

नारायणगढ
– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा काठ, दाउरा तथा अन्य वन पैदावार बिक्री गरी तीन करोड ९४ लाख ५० हजार ८८४ आम्दानी गरेको छ । सोही अवधिमा समितिले तीन करोड ४८ लाख ३८ हजार ३०० भन्दाबढी खर्च गरेको थियो ।
Read full story at source (khabarhub.com)