अझै खुलेन उत्तरी नाका: हाटबजार लाग्ने विषयमा अन्योल
deshsanchar.com · Sat Aug 15 09:41:52 GMT 2026

मुगु – कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि अत्यन्तै महत्वपूर्ण मानिने उत्तरी नाकाको हाटबजार यस वर्ष पनि लाग्ने विषयमा अन्योल भएको छ। भदौ लागिसक्दा समेत नाका खोल्ने कुनै सुरसार नदेखिएपछि उपल्लो मुगुका नागरिक तथा व्यापारी चिन्तित भएका हुन्।
Read full story at source (deshsanchar.com)