लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्छौँः मन्त्री मेहता
deshsanchar.com · Sat Aug 15 11:12:35 GMT 2026

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन्।
Read full story at source (deshsanchar.com)