पाँच ठाउँबाट सुरू भयो ग्यास वितरण, कहाँ कुन ग्यास पाइन्छ?
setopati.com · Sat Aug 15 12:17:00 GMT 2026

खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण सुरू गरेको छ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच ठाउँमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो।
Read full story at source (setopati.com)