आठ वर्षपछि बन्यो चिसापानी–मझुवा लिफ्टिङ खानेपानी, ४१३ घरको आँगनमा जोडिए धारा
ekantipur.com · Sat Aug 15 12:18:55 GMT 2026

आठ वर्षपछि बन्यो चिसापानी–मझुवा लिफ्टिङ खानेपानी, ४१३ घरको आँगनमा जोडिए धारा
२०७५ सालदेखि घरघरमा पानी पुर्याउने उद्देश्यले निर्माण सुरु गरिएको आयोजना बल्ल सम्पन्न भएपछि घण्टौं लगाएर डोकामा पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ।
Read full story at source (ekantipur.com)